३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


ओलीले चाल्नसक्ने तानाशाही कदमको सशक्त प्रतिवाद गर्न दाहाल–नेपालको निर्देशन, माघ २८ मा काठमाडौंमा विशाल प्रदर्शन गरिने

काठमाडौं, माघ १५ । दाहाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

ताबाको माछा उफ्रेर भुङ्ग्रामा परेको अवस्था, बोल बोल मछली मुखभरि पानी ?

हरिविनोद अधिकारी नेपाली काँग्रेसले २०४१ सालमा सत्याग्रहद्वारा पञ्चायत सम्बन्धमा अन्तिम धक्का दिने र त्यो दिन २०४२ सालको जेठमा सुरु हुने निर्णय गर्दा तत्कालीन विश्लेषक वरिष्ठ अधिवक्ता गणेशराज शर्माले भनेको म

केपी ओली नेपाली संस्करणका हिटलरी नाजीवादी हुन्–माधव नेपाल

काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाउनुभएको छ । संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंमा दाहाल–नेपाल

दाहालमाथि ओलीको आरोप र व्यंग्यको वर्षा, ‘बाउ होस् त यस्तो, ससुरा होस् त त्यस्तो !’

काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी ओलीले आफ्नो विपक्षमा रहेका पूर्व सहयोद्धाहरुमाथि आरोप र व्यंग्यको वर्षा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको गाली वर्षाको निशानामा पुष्पकमल दाहाल, माधव नेपालदेखि भीम रावलसम्म

ओलीले संविधान सिध्याउने भए भन्दै दाहाल–नेपालले गरे नागरिकलाई सडकमा उत्रन अपील

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै

आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छ : माधव नेपाल

काठमाडौं, माघ १ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले

ओलीको कटाक्ष– खिया लागेका दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टीले गति लियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहको नेतृत्व गरिरहनु भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिनु भएको

काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन, सहभागिताबाट नेताहरु उत्साहित

काठमडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेका छन् । पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं

कूटनीतिक लज्जा त्याग्दै नेकपा विवाद मिलाउन लाग्यो चिनियाँ टोली, दुबै समूहका नेतासँग अलग अलग भलाकुसारी

काठमाडौं, पुस १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विभाजनको औपचारिक प्रमाण पत्र कुरिरहेका बेला झण्डै छापामार शैलीमा काठमाडौं ओर्लिएको उत्तरी छिमेकी चीनका नेताको दौडाहा तीब्र बनेको छ । परराष्ट्र

दाहाल–नेपाल समूहमा कसले उछ्ट्यिाउलान् महासचिव ?

काठमाडौं, पुस ८ । भनिन्छ, घर पोलेपछि खरानीको के को दुःख ? अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा त्यस्तै भएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गराएर