Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


माथिल्लो त्रिशूली–१ को २२५ मिटर सुरुङबाट चिनियाँ नागरिक जीवितै उद्धार

नुवाकोट । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले चिनियाँ नागरिक लुहाइताओलाई सुरुङभित्रबाट