Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


माङमालुङमा अचम्मको ढुङ्गा : औँलाले नै हल्लाउन सकिने तर हटाउन नसकिने

प्रकाश नेपालइलाम । अङ्गालोले फेरो पुर्‍याएर उचाल्न नसक्ने विशाल ढुङ्गा एउटै औंलाले हल्लाउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ ? इलामको माङसेबुङमा पर्ने माङमालुङले जो कोहीलाई अचम्मित बनाइ रहेको हुन्छ ।