२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


टुँडिखेलमा यसरी मनाइयो माघे सङ्क्रान्ति पर्व (तस्बिरहरु)

काठमाडौं । आइतबार देशभर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आइतबार देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको हो । यस पर्वलाई मगरहरुले आफ्नो