Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्यकालागि निर्वाचन मिति तय