२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


सिन्धुलीको मरिण गाउँपालिकामा माओवादीको अग्रता, वडा नम्बर १ मा माओवादीको प्यानलै विजयी

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विमर्श मोत्तानको अग्रता कायमै रहेको छ । गाउँपालिकाको वडा नम्बर –१ को मतगणना सकिदा गाउँ पालिकामा माओवादीका अध्यक्ष पदका