Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता छैन, हामी वैकल्पिक शक्ति हौं : राजेन्द्र लिङ्देन

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला, वृद्धवृद्धाको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, भ्रष्टाचारमा शूल्य सहनशीलताको नीति अबलम्बन

माओवादी केन्द्रको उम्मेदवार सिफारिसको मापदण्ड तय, हुनपर्छ यस्ता विशेषता

देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनाटमा ध्यान माओवादीको मापदण्डमा उल्लेख छ ।

स्थानीय तह निर्वाचनका माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ : प्रचण्ड

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन लाखौं जनताको सपनाहरू सफल वा विफल पार्ने लडाइँ भएको बताउनुभयो ।

गठबन्धनका विपक्षी नेतालाई देउवाको प्रश्न– ‘एमाले र माओवादी मिले भने के हुन्छ नि ?’

विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं बार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताउनुभयो ।

माओवादीले तोक्यो लुम्बिनी प्रदेशमा जिल्ला संयोजक

काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेश अन्तर्गतका जिल्ला संयोजक तोकेको छ । प्रदेश समितिको प्रथम पूर्ण बैठकले ९ जिल्लामा संयोजक तोकेको प्रदेश समिति सचिव कृष्ण अधिकारीले बताउनुभयो ।

माओवादी केन्द्र संकटमोचनको अवस्थामा छ : अध्यक्ष दाहाल

शनिबार नुवाकोटको विदुरमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै अध्यक्ष दाहालले आफूले युद्धलाई शान्तिदेखि संविधानको बाटोमा ल्याउन असाधारण भूमिका खेलेको जिकिर गर्नुभयो ।

स्थानीय निर्वाचन : उपलब्धि जोगाउने ध्याउन्नमा एमाले, कांग्रेस ढुक्दै माओवादी र एकीकृत समाजवादी

२०७४ को चुनावमा एमाले पहिलो दल बन्दा नेपाली कांग्रेस, माओवादी र समाजवादी फोरम नेपालले सम्मानजनक परिणाम ल्याएका थिए भने कांग्रेस र माओवादीको केही स्थानीय तहमा चुनावी तालमेल बनेको थियो ।

पार्टीभित्र गुटबन्दी मौलाएको माओवादी अध्यक्ष दाहालको भनाइ

पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउनुभयो ।

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं । तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको

महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन भनिएको थिएन : केन्द्रीय सदस्य दाहाल

‘महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन, परिमार्जनसहित अनुमोदन गर्ने भन्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘अहिलेको व्याख्यात्मक घोषणामा महाधिवेशनको मर्म समेटिएको छ ।’