१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

काठमाडौं । माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी