Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


हुम्लाको तापक्रम माइनसमा झर्‍यो, जनजीवन कष्टकर

हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै