१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


हात्तिको आतंकबाट मृत्यु भएकी अधिकारीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतंकित तुल्याउने एमगज नामक हात्तिलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय