३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएका दुई महिला पक्राउ

झापा। महिलालाई घरमै राखेर वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिला पक्राउ परेको छन् । दमक नगरपालिकाबाट घरमै राखी वेश्यावृत्तिमा लगाउदै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरू लाभान्वित

ललितपुर महानगरपालिका–५ को सहयोगमा पिनाकल ट्रेनिङ एकेडेमीले आयोजना गरेको १० दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेल हुन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आइतबारबिहान

सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला क्रिकेटरले श्रेणीअनुसार मासिक पारिश्रमिक पाउँदै

क्यानका सचिव अशोकनाथ प्याकुरलेका अनुसार महिला क्रिकेट खेलाडीले दुई–चार दिन भित्रै पाश्रिमिक बापतको रकम पाउनेछन् । पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

७ कक्षामा पढ्ने किशोरसँग हराइन् तीन बच्चाकी आमा, गाउँभरी हंगामा

घटनापछि किशोरको परिवारले प्रहरीमा उजुरी दिएको आजतकले जनाएको छ । उजुरीसँगै प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ । महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने

चीनका विद्यालयका पाठ्यक्रममा विवाह र प्रेमका विषय, महिलालाई आपत्ति

एजेन्सी । चीनको सबैभन्दा महत्वपूर्ण राजनीततिक सम्मेलनमा यस वर्ष महिला र पुरुषको भूमिका, मानसिक स्वास्थ्य तथा चर्चित व्यक्तिहरुको चर्चाको विषय मुख्य रह्यो । चीनमा हरेका साल नयाँ सामाजिक नीतिबारे छलफल

बलात्कारको झुटो आरोप लगाउने महिलालाई ३ वर्ष ६ महिना जेल

काठमाडौं । बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई जिल्ला अदालत सुर्खेतले ३ बर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । सर्खेतका जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले वीरेन्द्रनगरकी ३७ वर्षीया

अपहरण र हत्या आरोपमा लण्डनका एक प्रहरीमाथि मुद्दा दर्ता

काठमाडौं, चैत १ । बेलायतमा प्रहरी अधिकारीले नै एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा मुद्दा चलाइएको छ । लण्डन महानगर प्रहरीका एक अधिकारीमाथि ३३ वर्षीया एक महिलाको अपहरण तथा

श्रीलंकामा बुर्का लगाउन लगाउन नपर्ने

काठमाडौं । श्रीलंकामा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मुस्लिम महिलाहरुले बुर्का प्रयोगमा रोक लगाएको छ । बालबालिकाको १ हजार बढी अध्ययनस्थल मदरसा बन्द गर्ने निर्णय गरेको छ । श्रीलंकाका सार्वजनिक सुरक्षा

अमेरिकामा नेपाली उबर ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ

काठमाडौं, फागुन २८ । अमेरिकाको क्यालिफोर्नियास्थित सन्फ्रान्सिस्कोमा उबर ट्याक्सी चलाउने नेपाली चालक शुभाकर खड्कालाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेकी छिन् । सन्फ्रान्सिस्को प्रहरीका अनुसार पक्राउ पर्ने २४ वर्षीया मलेसिया