Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नीति निर्माण र नेतृत्वको तहमा महिलाहरूलाई पुर्‍याउनुपर्छ : महिला मन्त्री रेग्मी

मन्त्री रेग्मीले अझै पनि घर–घरमा महिलामाथि कुनै नकुनै प्रकारको हिंसाका घटना भइरहेको भन्दै घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्ने बताउनुभयो ।

५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्छ : मन्त्री भुसाल

मंगलबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको हो

एन्फाले मनायाे अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रमको अध्यक्षता अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्दा कार्यक्रमको संयोजन महासचिव इन्द्रमान तुलाधरले गर्नुभयो ।

महिलाले सञ्चालन गर्ने सबै उद्योगलाई कर छुटको व्यवस्था हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्थाका गर्न पहल गर्ने बताउनुभएको छ । । १ सय १२ औं अन्तराष्ट्रिय महिला

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

निकुञ्ज भित्र घाँस काट्न जाँदा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । उनीसँगै गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल भेटिएका छन् ।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई कामम फर्कन नरोकिने

खाडी लगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएका कारण वर्षौंदेखि ती देशमा काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण बिदामा घर आउन पाएका थिएनन् ।

पाल्पामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तालिबान सरकारद्वारा महिला अधिकारकर्मी नियन्त्रण

यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।

यौनका कुरामा खुल्दै प्रवासीका श्रीमती (भिडियो)

गीतादेवी साउँदमात्रै होइन, अहिले कञ्चनपुरमा रहेका प्रवासी परिवारका महिलाहरू खुलेरै एचआइभी एड्सका बारेमा कुरा गर्नसक्ने भएका छन् ।