Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


महिला साफ यू–२० च्याम्पियनसिपमा नेपालको जित

काठमाडौं । महिला साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।