Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


महिला साफ चयाम्पियनसीप : नेपाल ४-० गोलले अगाडि

काठमाडौं । महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा सोमबार भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले