१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


महिला विकास कार्यालय जिल्लामा नहुँदा हिंसा नियन्त्रण गर्न अप्ठ्यारो भयो : आरजु देउवा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेतृ देउवाले महिलाका समस्या समाधानका लागि जिल्ला जिल्लामा