Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल स्थगित

काठमाडाैं । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगका बाँकी खेलहरु स्थगित भएका छन् । प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोली मधेश युनाइटेडकी मार्की खेलाडी निरुता ठगुन्नाले लिगका बाँकी खेल स्थगित भएको जानकारी आएको