Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


महामारीमा पनि बालबालिकाको शिक्षालाई निरन्तरता दियौं– मन्त्री पौडेल

‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायहरूलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रियाहरू तयार गरिसकेको उहाँले बताउनुभयो ।