Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग, दुई थान कम्प्युटर हस्तान्तरण

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।