Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


यी हुन्, एमाले महाधिवेशनबाट सर्वसम्मत निर्वाचित केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका

एमाले उपाध्यक्षमा घनश्याम भुसालले दिए उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ। भुसालले आज बिहान उम्मेदवारी दर्ता गराउनु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ

एमालेमा सहमतिबाट नेतृत्व चयनको प्रयास विफल, अध्यक्षसहित केही पदमा निर्वाचनको संभावना बढ्यो

राति अबेर सुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्नुभयो । लगतै अध्यक्ष मण्डलमा छलफल गर्नुभएक ओलीले भीम रावललाई उपाध्यक्षमा मनाउने प्रयास गर्नुभयो ।

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको

कांग्रेसको केही जिल्लामा आज पुनः मतदान हुँदै, ललितपुर जिल्लामा मतदानस्थलमा नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केही जिल्लाको अधिवेशन जारी रहेको छ । केही जिल्लाको अधिवेसन सम्पन्न भएको छ । हिजो भएको निर्वाचनमा प्रत्यासीहरुले आवश्यक मत नल्याएपछि आज पुन

एमाले महाविधेवशन : तेस्रो दिन

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै हुनुहुन्छ ।

कांग्रेसमा थप कसिलो बन्दै गुट–उपगुट, रोचक बन्दै नेतृत्व चयन

अहिलेसम्म प्राप्त मतपरिणामले कांग्रेसभित्र गुटगत राजनीति झन् कसिलो बन्ने देखिएको छ । गुट अदलबदल तीव्र भइरहँदा महाधिवेशनमा देखिने समीकरण र सम्भावना थप रोचक बन्दै गएको छ ।

एमालेको बन्द सत्र सौराहमा जारी, सहमतिमा जोड दिन अध्यक्ष ओलीको आग्रह

विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो ।

एमालेले सहमतिमा महाधिवेशन समापन गर्ने

केही सञ्चारमाध्यममा महाधिवेशन लम्बिने चर्चा चलिरहेको अवस्थामा उहाँले पार्टी तोकिएको समयमा अर्थात मंसिर १२ गते नै समापन हुने बताउनुभयो ।

मलाई आजकल आरामले खाना रुच्छ, मीठो निन्द्रा लाग्छ : अध्यक्ष ओली

‘मलाई आज ढुक्क र सन्तोष लागेको छ, आरामले खाना रुच्छ, मीठो निन्द्रा लागेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने म तपाईंहरुलाई अगाडि देख्छु ।’