Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


महात्मा गान्धीको चस्मा भयो दुई करोड ५५ लाख भारुमा लिलाम

एजेन्सी, भदौं ६ । महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारतीय रुपियाँमा लिलाम भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मालाई अमेरिकी