Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


महाकाली घटना : छानबिन टोली भारतीय बाटो हुँदै घटनास्थलतर्फ

स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा जानकारी लिने र धामी बेपत्ता प्रकरणमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्न अध्ययन टोली दार्चुला गएको हो ।