Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


महोत्तरी ३ बाट महन्थ ठाकुर निर्वाचित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ । महोत्तरी क्षेत्र नम्बर ३ बाट ठाकुरले पूर्वकृषि मन्त्री हरि नारायण यादवलाई २ हजार ५० मतान्त्ररले पराजित गर्नुभएको

महन्थ ठाकुर बारा-४ बाट सिफारिस

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ । लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका

लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख

स्वास्थ्यमा समस्या आएपछि ठाकुरलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर

आफूहरूको माग नयाँ नरहेको र यसअघिका सरकारहरूसँग गरेका सम्झौतालाई पूरा गर्न अहिले पनि कार्यदल बनाएर पठाएको उहाँले बताउनुभयो । संविधान संशोधन, झुटा मुद्दा खारेजी, बन्दी रिहाइलगायतका माग रहेको उहाँले दोहोर्याउनुभयो

मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्छ : अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार पर्साको वीरगञ्जमा चुनाव लक्षित प्रदेश स्तरीय प्रशिक्षण

सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको छ : महन्थ ठाकुर

अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताउनुभएको हो ।

एमसीसी सकारात्मक : अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको

एमसीसीमा विवाद गर्नु निरर्थक, विशद्ध विकासे आयोजना हो : महन्थ ठाकुर

अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको सम्बन्धमा सरोकारवाला निकायले आफनो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित नभएको बताउनुभयो ।

कांग्रेसबाट हामी र सम्पूर्ण देशलाई ठूलो आशा छ : महन्थ ठाकुर

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ठाकुरले कांग्रेसबाट देश र अन्य राजनीतिक दलहरुले ठूलो आशा राखेको बताउनुभयो ।

तत्काल सरकारमा नजाने : महन्थ ठाकुर

सप्तरी, असोज १८ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा नजाने प्रष्ट पार्नु भएको छ । सोमबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारमा सहभागी हुन कुनै