९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025


मस्कोबाट गोवा आएको विमान आकस्मिक रूपमा गुजरातमा अवतरण

एजेन्सी । रुसको मस्कोबाट भारतको गोवा आइरहेको विमानमा बम राखिएको जानकारी आएपछि साेमबार राति विमानलाई गुजरातको जामनगरमा आकस्मिक अवतरण गराइएको छ । गोवा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कसैले मस्कोबाट गोवा