Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


कञ्चनपुरमा ३२ जनामा मलेरिया रोग

कञ्चनपुर । कञ्चनपुरमा चार महिनाको अवधिमा ३२ जनामा मलेरिया रोग देखा परेको छ । गत साउन महिनायता कञ्चनपुरमा ३२ जना बिरामीमा मलेरिया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ