Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


मलाबीमा आँधी : २ सयको मृत्यु, दश जिल्लामा आपतकाल घोषणा

एजेन्सी । अफ्रिकी मुलुक मलाबीमा आएको आँधीमा २ सय जनाको मृत्यु भएपछी १० वटा जिल्लामा आपतकाल घोषणा गरिएको छ । छिमेकी मुलुक मोजाम्बिकबाट प्रवेश गरेको फ्रेडी नामको शक्तिशाली आँधीका कारण