Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


नवलपुरमा रासायनिक मलको अभाव, किसानले मलबिना नै धान रोपाइँ गरे

नवलपुर । नवलपुरमा रासायनिक मलको अभाव भएपछि किसानहरूले प्राङ्गारिक मल र केही किसानले मलविनानै धान रोपाइँ गर्न लागेका छन् । असारको अन्तिम साता बित्न लाग्दा समेत मल नपाएपछि उनीहरूले गाई