Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सिन्धुलीमा मलको हाहाकार, किसान मर्कामा

सिन्धुली । सिन्धुलीमा किसानहरुले खेती लगाउने समयमा मल पाउन नसक्दा सदरमुकाम सिन्धुलिमाडीमा दिनहुँ जसो मल खोज्न धाउन बाध्य भएका छन् । महिनौं बितिसक्दा समेत खेतबारीमा हाल्ने मल पनि पाउन नसकेको