काठमाडौं । जापानी प्रविधिमा आधारित रिकिशी कम्पोष्ट मल नेपाली बजारमा भित्रिएको छ । विगत ४५ वर्षदेखि व्यवसाय गर्दै आएको साखः गुपले कृषि क्षेत्रमा क्लाईमेट कन्ट्रोल प्रविधिबाट विभिन्न किसिमका च्याउको उत्पादनपछि
काठमाडौं । कांग्रेस-एमालेसहितका किसान संघ, संगठनहरुले मलका दिईदै आएको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काँग्रेस निकट नेपाल
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका किसानहरुलाई अनुदानमा कन्ये च्याउको बिउ तथा मल वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार किसानलाई नगरपालिकाले ५० प्रतिशत
काठमाडौं । राजनीतिको विषयमा खासै चासो नराख्ने भक्तपुर क्षेत्र नम्बर १ का मतदाता प्रायजसो कृषि कर्ममै रमाउने गर्दछन् । तर आसन्न निर्वाचनलाई लिएर उनीहरु पनि उत्साही छन् । जनताको एजेण्डा
भक्तपुरमा फोहोरबाट मल कसरी कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रा.लि.की प्रवन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो ।
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद
सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।
अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो
स्थानीय जनइच्छा कृषि सहकारीले शनिबार दिउँसो १ः३० बजे रासायनिक मल वितरण गर्ने सूचना जारी गरेपछि किसान विहान ९ बजेदेखि नै लाइन बसेका थिए ।
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका