Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


काठमाडौंमा निःशुल्क आँखा शिविर

वडा अध्यक्ष राजेन्द्र मानन्धरको अगुवाइमा शान्ति निकुञ्ज विद्यालय मरुहिटीमा आयोजित शिविरमा झण्डै पाँच सय व्यक्तिको निःशुल्क आँखा परीक्षण गरिएको छ ।