Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


माओवादीले मन्त्रीको नाम टुंगो लगायो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार