काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक बिहीबार प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको