Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


दूधको न्यूनतम मूल्य निर्धारण, बुधबार सार्वजनिक बिदा लगायत मन्त्रिपरिषद्का निर्णयहरु

दूधको न्यूनतम मूल्य निर्धारण, बुधबार सार्वजनिक बिदा लगायत मन्त्रिपरिषदका निर्णयहरु काठमाडौं, मााघ १८ । सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्

मन्त्रिपरिषद्को निर्णयसँग बाझियो काठमाडौं प्रशासनको ३६ बुँदे आदेश

मंगलबार काठमाडौं उपत्यकाकाका प्रशासनहरूले जारी गरेको आदेशमा यस्ता क्रियाकलापमा ५० जनासम्मको उपस्थिति रहन दिने निर्णय गरेको छ ।

जनताको अपेक्षा अनुसार काम गर्न सबै मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै: कांग्रेसलाई ७, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णत दिनेबारे गृहकार्य थाल्नुभएको हो । प्रधानमन्त्री देउवाले गठबन्धन दलका

मन्त्रिपरिषदलाई पूर्णता दिनै देउवालाई सकसः सबै दलको आँखा ‘मालदार’ मन्त्रालयमा

वर्तमान सत्ताघटक दलका नेताबीच कसले कुन मन्त्रालय लिने भन्नेमै किचलो टुंग्गिएको छैन । मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताबीच छलफल त भयो तर सहमति बन्न सकेन ।

सत्ता गठबन्धन बैठकः मन्त्रिपरिषद् तत्कालै विस्तार, न्यूनतम साझा कार्यक्रम बनाइने

काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषद तत्काल विस्तार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकारका विभिन्न निकायमा गरिने नियुक्ति लगायतका विषयमा एमाले नेता माधव नेपालसहितका

दुई आयोग र पदाधिकारीको म्याद थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार ३१ । सरकारले दुई वटा आयोग र त्यसका पदाधिकारीको समयावधि थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वकालीन मुद्दा

चैतसम्म सबै नेपालीलाई खोप लगाउने मन्त्रिपरिषद्को पहिलो निर्णय, प्रवक्तामा मन्त्री कार्की नियुक्त

काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क

गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गर्नै मुख्यमन्त्रीलाई हम्मेहम्मे, चार मन्त्रीमा पनि दुईलाई मात्रै जिम्मेवारी

पोखरा, असार १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रीहरुको कार्यविभाजन गर्नै हम्मेहम्मे परेको छ । जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त नेपालीले १५ दिनपछि गरेको कार्यविभाजन पनि अस्थायी मात्र

राष्ट्रसंघको महासभामा जुत्ता हिर्काउने ख्रुश्चेभलाई बीपी कोइरालाले यसरी दिए मुखभरीको जवाफ

काठमाडौं, असार ११ । संयुक्त राष्ट्रसंघको साधारणसभामा जुत्ता मिल्काउने तत्कालीन सोभियत संघका मन्त्रिपरिषद अध्यक्ष निकिता ख्रुश्चेभलाई सोही महासभामा भाग लिइरहनुभएका नेपालका प्रधानमन्त्री बीपी कोइरालाले मुखभरीको जवाफ दिनुभएको प्रसंगसहित सन्तोष खडेरीले