Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


यस्ता छन् मन्त्रिपरिषद बैंठकका निर्णयहरु

काठमाडौं । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना