२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


विदेशमा पढ्न जान रोकिएका विद्यार्थीले शिक्षा मन्त्रालयमा निवेदन दिनुपर्ने

काठमाडौं । कोरोना महामारीकाबीच विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले यहि चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । शिक्षा मन्त्रालयका अनुसार कोरोना महामारी र लकडाउनका