Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रतिनिधिसभा बैठक बस्दै : मन्त्रालय अन्तर्गत बजेटमा छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सङ्घीय मामिला तथा