Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


महिला खुला तौल समूहको करातेमा आर्मीकी मन्जु पहिलो

पुरुष ७५ केजीमुनि आईकेकेएफका थमप्रकाश खड्काले स्वर्ण जिते । उनले फाइनलमा लुम्बिनी डोजोका दिलिप यादवलाई पाखा लगाए ।