Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन्

काठमाडौं । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिएकी छिन् । ५७ केजी मुनिको तौल समूहमा नेपालककी मनितालाई सर्वियाकी मारिका पेरिचिजले इप्पोनमा सहजै पराजित गरिन् । मनिता