Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


सय जना फ्यानलाई आफ्नै खर्चमा अभिनेता विजय देवरकोन्डाले घुम्न पठाउने

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले आफ्नो खर्चमा सय जना फ्यानलाई घुम्न मनाली पठाउने भएका छन् ।  विजयले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन्