Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


ओखलढुंगामा लाखेजात्रा मनाउन सुरू

ओखलढुङ्गा । ओखलढुंगामा नेवारी समुदायले मनाउने लाखेजात्राको रौनक सुरू भएको छ । जिल्लामा श्रावण कृष्ण चतुर्दशीदेखि लाखेजात्रा सुरु हुने गर्दछ । सदरमुकाममा रहेका जनहित गुठी र पारस्पारिक सेवा अनुष्ठान गुठीले