Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


मनमोहन मेमोरियल क्रिकेट माघ २८ गतेदेखि हुने

काठमाडौं । मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट माघ २८ देखि हुने भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार माघ २८ गतेदेखि फागुन ७ गतेसम्म पोखरा क्रिकेट