Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


मदन भण्डारी स्मृति उद्यान स्थापना

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वरमा वृक्षारोपण गरिएको