२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अन्य पेशा छाडेर युवाहरु मत्स्यपालनमा आकर्षित

विवेक भण्डारी नवलपुर । मत्स्यपालनबाट मनग्य आम्दानी हुने भए पछि नवलपुरका अधकिांश युवाहरु मत्स्यपालनतर्फ लागेका छन । माछाका लागि वातावरण पनि अनुकुल र सोचे जस्तै आम्दानी हुने भएकाले युवाहरु अन्य