काठमाडौं । काठमाडौंको मच्छेगाउँमा रहेको मत्स्यनारायण मन्दिरमा आइतबारदेखि एक महिने पुरुषोत्तम मास (अधिक मास) मेला प्रारम्भ भएको छ । ‘मलमास मेला’का रूपमा समेत परिचित यस अवधिमा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौँको