Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान सकियो

कैलाली । सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान कार्य सकिएको छ । बुधबार सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि मतदान भएको हो ।धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि शुरू भएको मतदान