Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


धरानको मतगणना सुचारु

सुनसरी । विवादको कारण बुधबार दिउँसोदेखि स्थगित भएको धरान उपमहानगरपालिकाको मतगणना कार्य सुचारु भएको छ । आज बिहान करिब पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी