Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएकाे छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सिटमा जित हासिल गरेको हाे ।

प्रत्यक्ष तर्फकाे मतगणना सम्पन्न, कांग्रेस पहिलो र एमाले दोस्रो दल

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको सबै मत परिणाम आएको छ । दोलखाको मत परिणाम आएसँगै प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै