Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


कसैले मत पेटिकामा छड्के आँखा लगाए ठाउँका ठाउँ कारबाही गर्न प्रमुख निर्वाचन आयुक्तको प्रहरीलाई निर्देशन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैले मत पेटिकामा छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्न निर्देशन