२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको शैक्षिक मेला महानगरले बन्द गर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा बिहिबारदेखि सुरु भएको शैक्षिक मेला बन्द गराएको छ । एसईई र कक्षा १२ को परीक्षाको रिजल्टनै नआई शैक्षिक मेला आयोजना गरेको भन्दै महानगरले हस्तक्षेप गरेको