Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


आफैंलाई भोट हाल्न नपाउने यी उम्‍मेदवार

काठमाडौं । तीन वटा जिल्लाका तीन क्षेत्रमा भईरहेको उपनिर्वाचनका मूख्य प्रतिष्पर्धी उम्मेदवारहरु मध्ये अधिकांश आफैंलाई मत दिन नपाउने अवस्थामा रहेका छन् । सम्बन्धित निर्वाचत क्षेत्रको मतदाता नामावलीमा नाम नरहेका कारण