६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


भोजपुरे खुकुरीको माग धान्नै कठिन

भोजपुर । भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढको अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो । संरक्षणको अभावले कालीगढ पेसा लोप